• Monday 26th of October 2026

४८ शाखा अधिकृतको सरूवा, काे कहाँ ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार ४८ शाखा अधिकृतको सरूवा गरेको छ ।

मन्त्रालयले शुक्रबार स्थानीय तहमा कामकाज गर्ने गरी अधिकृतहरूको सरुवा गरेको हो । उनीहरूमध्ये केहीलाई प्रमुख प्रशासकीय अधिकृत र केहीलाई शाह अधिकृतको रूपमा सरूवा गरिएको छ ।

यस्तो छ सरुवा अधिकृतहरूको सूची

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖