बनेपाको पुन्निमाता खोलाले बगाउँदै ल्याएको व्यक्तिलाई प्रहरी सहायक हवल्दार कृष्णप्रसाद कोइराला खोलामा हामफाली सकुशल उद्धार गर्न सफल भएका छन् ।