• Monday 26th of October 2026

म्याग्दी केन्द्रबिन्दु भई ४.५ रेक्टरको भुकम्प


  • धनकुटा खबर
  • .

काठमाडौं । म्याग्दी जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिल्लाको गुर्जाखानी रहेको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेट गएको सो भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको थियो ।

यसअघि असार १५ गते मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖