अफिसले समयमै तलब नदिएपछि एकजना कर्मचारी आफ्नै अफिसको भवन अगाडि सुतेका छन् ।
तलब नपाएर गाडीमा आउने-जाने र भाडा तिर्ने पैसा नभएको भन्दै ती कर्मचारी अफिस अगाडि बाटोमै सुतेका हुन् ।
यो घटना भारतको हो ।