• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

झापामा ६० बर्षिया बृद्दले कुखुराको पोथीलाई करणी गरेपछि


  • धनकुटा खबर
  • .

झापा । झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६० वर्षीय पुरुष कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका हुन् । उनले आफ्नै घरमा पालेको कुखुराको पोथीलाई करणी गरेको बताइएको छ ।

ती पुरुषले सुत्ने कोठामा लगेर कुखुराको पोथीलाई करणी गर्दा गर्दै श्रीमतीले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कुखुरा करणी गर्ने ती पुरुषलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ । कुखुराको पोथीको भने करणीका कारण मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖