• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

उत्तराखण्डको बाढीसँगै सम्पर्कविहीन भएका १३ जनाको जिवितै उद्धार (सूचीसहित)


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतको उत्तराखण्डमा आएको भीषण बाढी र पहिरोपछि सम्पर्कविहीन रहेका १३ नेपाली नागरिकहरूको जिवितै उद्धार गरिएको छ।

भारतस्थित नेपाली दूतावासले हराइरहेका भनिएका १३ जना नेपालीको उद्धार भएको पुष्टि गरेको हो। उत्तराखण्डको स्थानीय प्रशासनले उपलब्ध गराइएको सूची दूतावासले शनिबार सार्वजनिक गरेको हो ।

दूतावासका अनुसार उद्धार गरिएका नेपाली नागरिकहरूलाई सुरक्षित स्थानमा पुर्याइएको छ।

यस्तो छ शुक्रबार उद्धार भएका १ र शनिबार उद्धार भएका १२ जनाको सूची-

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖