मुग्लिङ-पोखरा सडक खण्डको आँबुखैरेनी (ऐना पहरा) नजिकै सडकमा चिप्लिएर विद्युतीय माइक्रो दुर्घटना भएको छ । यात्रुको अवस्था सामान्य छ । स्रोत : मुग्लिन बजार