रास्वपा सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै दिएको निवेदनको सुनुवाई भइरहेछ । थुनामै राख्ने कि थुनामुक्त गर्ने भन्ने आदेश आजै आउनेछ ।