काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । यो बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो ।
बैठकमा सरकारका कामकारबाहीबारे छलफल र आवश्यक निर्णय हुन सक्ने बताइएको छ ।