• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

इजरायल पुगेर विपिनकी आमा र बहिनिले भक्कानिँदै भने, ‘म मेरो छोरो विपिनलाई लिन आएकी हुँ’


  • धनकुटा खबर
  • .

इजरायल पुगेर विपिनकी आमा र बहिनिले भक्कानिँदै भने, ‘म मेरो छोरो विपिनलाई लिन आएकी हुँ ।

मेरो छोरालाई मुक्त गराएर हामीसँगै घर पठाइदिनुस्, सबैमा विनम्र अनुरोध छ।’ ‘बिपिन पढ्नका लागि आउनु भएको थियो, हाम्रो कसैसँग दुश्मनी छैन ।

उहाँलाई विनासित्ती नराख्नुस् ।

हामी उहाँलाई लिन धेरै टाढाको देश नेपालबाट आएका हौं ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖