नारायणी अस्पतालमा एक कैदीको मृत्यु भएपछि अहिले अस्पताल बाहिर प्रदर्शन भइरहेको छ।
राहुल तुहारा नामका एक कैदी आज बिहान जिम गर्ने क्रममा असहज भएपछि प्रशासनले उनलाई उपचारका लागि नारायणी अस्पताल ल्याएको थियो।
अस्पतालले आवश्यक उपचार यहाँ सम्भव नभएको भन्दै अन्यत्र लैजान सुझाव दिएको थियो, तर जिल्ला प्रशासन कार्यालयले लैजान अनुमति नदिँदा उनको मृत्यु भएको हो मृत्यु भएका आफन्त ले बताएका छ्न ।
