• Monday 26th of October 2026

रामहरी खतिवडाले दिए सभापतिवाट राजिनामा


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ साउन । अन्तत: राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।

 

मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् । 

 

`कुलिङ अफ पिरियड´ प्रकरणमा मुछिएर बिबादित बने पछि उनले आज राजिनामा दिएका हुन् ।

 

सो सबन्धमा गठित छानबिन समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहराएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖