काठमाडौँ । नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक(डीएसपी)हरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले मंगलबार ४१ जना डीएसपीहरूको सरुवा गरेका हुन् । ओम प्रकाश खनालेको जिल्ला प्रहरी कार्यालय अछाममा सरूवा गरिएको छ । हेर्नुहोस् सरूवा सूची