• Monday 26th of October 2026

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा पुनः रञ्जिता श्रेष्ठलाई मान्यता


  • धनकुटा खबर
  • .

काठमाडौ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा रञ्जिता श्रेष्ठलाई नै आधिकारिक मान्यता दिएको छ।

पार्टीका संरक्षक रेशम चौधरीले रञ्जितालाई पदबाट हटाई लालवीर चौधरीलाई नयाँ अध्यक्ष घोषणा गरे पनि आयोगले उक्त निर्णयलाई अमान्यता दिँदै लालवीरलाई अध्यक्षको रूपमा स्वीकार गरेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖