• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पशुपति आर्यघाटबाट जलाउँदै गरेको शवबाट हड्डी र खरानी खरिद गर्ने व्यक्ति पक्राउ


  • धनकुटा खबर
  • .

पशुपति आर्यघाटबाट जलाउँदै गरेको शवबाट हड्डी र खरानी खरिद गर्ने व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–२ घर भएर काठमाडौंको कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर छन् ।

ठाकुरसँगै उनलाई हड्डी र खरानी खरिदमा सहयोगी भूमिकामा रहेका सप्तरी बलानबिहुल गाउँपालिका–६ का मिश्रिलाल यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका हरुलाई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान भइरहेको छ। प्रहरीले ठाकुर र यादवबाट हड्डीको धुलो र खरानी बरामद गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖