• Monday 26th of October 2026

पूर्वमहामन्त्री देवेन्द्र यादवलाई सदस्यता दिएर एक दिनमै खोस्यो कांग्रेसले


  • धनकुटा खबर
  • .

ह’त्या अभियोग लागेका नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादी पार्टीका पूर्वमहामन्त्री देवेन्द्र यादवलाई सदस्यता दिएर एक दिनमै खोसेको छ।

सामाजिक संजालमा आज निकै बिरोध र आलोचना भएपछि कांग्रेसले यो सदस्यता खोएको हो ।

सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यालयमा उनलाई भित्र्याएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖