• Monday 26th of October 2026

पेट्रोलको मूल्य बढ्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो ।

आज निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल मूल्य भने घटेर आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖