• Monday 26th of October 2026

रविलाई काठमाडौँ ल्याइँदै, विमानस्थल पुगे नेता-कार्यकर्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौँ ल्याउन लागेपछि पार्टीका नेता कार्यकर्ता त्रिभुवन विमानस्थल पुगेका छन् ।

उता, लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर काठमाडौँ लैजाने जहाज डिले भएको छ।

लामिछानेलाई प्रहरीले बुद्ध एयरबाट ३ः१० बजे लैजाने तयारी गरेको थियो ।

तर जहाज डिले भएपछि ३:५० बजेसम्म रविलाई विमानस्थल पुर्‍याइएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖