• Monday 26th of October 2026

रविलाई लुकाएर आयल निगमको बाटोबाट निकालियो, कार्यकर्ता हेरेको हेर्‍यै


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लुकाएर नेपाल आयल निगमको बाटो हुँदै विमानस्थलबाट बाहिर निकालिएको छ।

रास्वपाका कार्यकर्ताहरू विमानस्थलमा भेला भएर उनको आगमन हेर्न पुगेका थिए।

लामिछानेलाई सुरक्षित रूपमा स्थानान्तरण गर्न प्रशासनले उनीहरूलाई छक्याएर गोप्य मार्ग अपनाएको हो।

उनलाई अब नख्खु कारागार लगिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖