• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कृष्ण जन्माष्टमी मेला उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा मेयर र दुईजना प्रहरीसहित पाँच जना घाइते


  • धनकुटा खबर
  • .

रौतहटको देवाही गोनाही नगरपालिका – ९ धरहरीमा कृष्ण जन्माष्टमी मेला उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा देवाही गोनाही नपाका मेयर प्रेमलाल साह र दुईजना प्रहरीसहित पाँच जना घाइते भएका छन्।

घाइतेहरुको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ भने टाउकोमा गम्भीर चोट लागेका मेयर प्रेमलाल साहलाई वीरगन्ज रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖