• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

गुण्डा नाइके राजु गोर्खाली पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । गुण्डा नाइके राजु गोर्खाली पक्राउ गरेका छन् ।

उनी राजधानीको चन्द्रगिरी क्षेत्रबाट आइतबार पक्राउ परेका हुन् ।

उनीबारे बैंकिङ ठगीसम्बन्धी मुद्दा रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए ।

उनी विगतमा पनि गुण्डागर्दीको आरोपमा पक्राउ पर्दै रिहा हुँदै आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖