• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

परस्त्रीसँग प्रेम सम्बन्धको कारण श्रीमानले गेस्ट हाउसमा लगेर गरे श्रीमतिको हत्या


  • धनकुटा खबर
  • .

परस्त्रीसँग प्रेम सम्बन्धको कारण श्रीमान सन्तोष सेन्चुरीले गेस्ट हाउसमा लगेर श्रीमती २७ वर्षीया ललिता बिकलाई करिब ३ घण्टा लजमा सँगै बसालेर ह!त्या गरि कोठाको लोबेड मुनी लुकाई होटलबाट निस्केर उनी साथीकहाँ गएर बसेको देखिन्छ ।

बुढानीलकण्ठ नगरपालिका–२ मा बस्दै आएका उनले पत्नीलाई ‘घुम्न जाऊँ’ भनेर गेस्ट हाउसमा लागेका थिए ।

घटना लुकाउन उनले साउन २८ मा प्रहरी वृत्त महाराजगन्जमा ‘मानिस हराएको हुलिया निवेदन’ दिएका थिए ।

तर, साउन ३० गते राति गेस्ट हाउसमा पत्नीको शव प्रहरीले भेटेको सूचना पाएपछि उनी भागेर पर्सा पुगेका थिए जसलाई आज प्रहरीले पक्राउ गरि काठमाडौं ल्याएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖