• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलीलाई भने :उखान टुक्का हाने जस्तो हावा गफ नहान्नु होला काम गर्नु होला हामी आशाबादी छौ


  • धनकुटा खबर
  • .

राप्रपा सांसद ज्ञानेन्द्र शाही भन्छन् –

धन्यवाद प्रधानमन्त्री ज्यु विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो, सरकार साथमा छ भन्नु भएकोमा।

तर उखान टुक्का हाने जस्तो हावा गफ नहान्नु होला काम गर्नु होला हामी आशाबादी छौ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖