सुनसरी । धरानका मेयर हर्क साम्पांग भन्छन् – अर्काको बुडी, अर्काको घर र अर्काको देश राम्रो भएर के गर्नु ? आफ्नो जे छ त्यसैमा रमाऊ है लाटा सुँगुर हो । आफ्नैलाई राम्रो देख्न सिक त्यो फुटेको आँखाले !