हामीबाट संचालित धनकुटा खबर डटकम डटएनपी अनलाइन पत्रिकामा ‘चर्चित टिकटकर एलिजे जमेली प्रहरीको उच्च सुरक्षा निगरानीमा’ शीर्षकमा मिति २०८२/०४/३०(२०२५-०८-१५) प्रकाशित समाचारमा कुनै सत्यता नरहेको र भूलवश भ्रामक समाचार प्रकाशित भएको हुंदा उक्त समाचारलाई हटाइएको जानकारी गराउंदछौं ।
साथै असावधानीवश उक्त शिर्षकको समाचार प्रकाशित हुन गएकोमा हामी क्षमाप्रार्थी छौं ।
-सम्पादक,धनकुटा खबर डटकम डट एनपी
