• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मुकुल ढकाललाई पत्रकार ॠषि धमलाले तपाईँले गाँ’जा कति खानुहुन्छ / कति खानु भएको थियो ? भनेर सोधेपछि…


  • धनकुटा खबर
  • .

मुकुल ढकाललाई पत्रकार ॠषि धमलाले तपाईँले गाँ’जा कति खानुहुन्छ / कति खानु भएको थियो ? भनेर सोधेपछि मुकुल ढकालले भने – “मैले खान्न ।

मलाई जो-जसले आरोप लगाउनुभयो उहाँहरूसँग घोट्टा खाको छु । त्यो पनि उहाँहरूले नै ल्याको खाको छु ।

त्यो होलीमा खाएर सबै जनालाई मज्जा आएपछि अर्को कुन चाहिँ होलीमा पनि एकपटक खाछ । त्यो सधैं खानपाको पनि छैन, त्यो पाउन पनि पर्‍यो ।

त्यही उहाँहरूले ल्याएको बेला एकपटक खाएको छु ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖