• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

चर्को मिटरव्याजमा १ करोड ४० लाख रकम लगानी गरेर करिब ५ करोड असुल्ने पक्राउ


  • धनकुटा खबर
  • .

चर्को मिटरव्याजमा १ करोड ४० लाख रकम लगानी गरेर करिब ५ करोड असुलेको आरोपमा सिन्धुपाल्चोक घर भएका बडिबिल्डर कविराज कटुवालपक्राउ परेका छन् ।

रेडिमेड कपडा तथा जुत्ताको व्यापार गर्दै आएका एक युवकले कटुवाल विरुद्ध जाहेरी दिए पछि उनि पक्राउ परेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖