• Monday 26th of October 2026

फेरिए काठमाडौँ,ललितपुर र भक्तपुरका सीडीओ


  • धनकुटा खबर
  • .

काठमाडौँ । गृह मन्त्रालयले उपत्यकाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) हरूको सरुवा गरिएको छ ।

मन्त्रालयले बुधबार काठमाडौँ,ललितपुर र भक्तपुरका सीडीओहरुको परिवर्तन गरेको हो ।

काठमाडौँको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बनाएर पठाइएको छ ।

ललितपुरमा सहसचिव सुमन घिमिरेलाई सीडीओ बनाइँदा भक्तपुरमा गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई सरुवा गरिएको छ ।

मन्त्रालयले उनीहरूसहित अन्य सहसचिवहरूको समेत सरुवा गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖