• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ब्युटि पार्लर जान्छु भनेर हिडेकि ३० बर्षिय रुबि सुटकेस भित्र कसरी भेटिइन् मृत ?


  • धनकुटा खबर
  • .

रौतहट । ब्युटि पार्लर जान्छु भनेर हिडेकि ३० बर्षिय रुबि देवि साह सुटकेस भित्र मृ त भेटिएकि छिन्। रौतहटमा सुटकेशभित्र फेला परेको श व रुबीदेवी साहको रहेको पुष्टी भएको हो।।

रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड किनारामा सुटकेश भेटिएको थियो।। त्यसपछि प्रहरिले खोलेर हेर्दा महिलाको ला स देखियो जुन रुबि देवि साहको रहेछ।।

मृ तक रुबीको चार वर्षको एक छोरा रहेको प्रहरीले जनाएको छ।।रुबीका श्रीमान शिव कुमार साह भारतमा छन्।।

घ टनाबारे सत्यतथ्य पत्ता लगाउन प्र हरीले नजिकैको विद्यालयमा जडान गरिएको सिसीटिभी फुटेज संकलन गरेको छ भने मृ तकको मोबाइल कल डिटेल निकाल्ने तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖