गुन्डा नाइके रेस लामा भनिने गोपाल मोक्तान पक्राउ परेका छन् । प्रहरी वृत्त गौशालाको टोलीले लामालाई आइतबार साँझ पक्राउ गरेको ।
गौशाला क्षेत्रमा गुन्डागर्दी गरेको र बत्तिसपुतलीको एक रेस्टुरेन्टमा एकजनामाथि अभद्र व्यवहार गरेको आरोपमा लामा पक्राउ परेका प्रहरीले जनाएको छ ।
यसअघि तरबारले केक का’टेको आरोपमा पनि उनी पक्राउ परेर छुटेका थिए ।
