• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अधुरो मायाले ल्याएको दर्दानक परिणाम


  • धनकुटा खबर
  • .

कोही कसैले त्यतीकै कसैलाई मा!र्*र्दै’न, ह * त्* या गर्दैन । म धेरै रो’ए, मा’र्*न म’ज’बुर भए म । म रुबीलाई मा*र् *न चाहदैनथे । रुबिको आमा निकै लोभि छिन । अरुको धनसम्पती हेरेर उनलाई धेरै डा’ह हुन्छ । राजन महतोले रुबीलाई धेरै लो’भ देखाउछ । रुबी जान मान्दैन तर उसको आमाले नै त्यो केटा सँग जान भन्छीन । अर्को एउटा छ राजु भन्ने राजा नामको एउटा केटा, जसले रुबीलाई गाडी दिन्छु भन्छ र आफुसँग स’म्बन्ध बनाउन भन्छ ।

रुबीको देवरले पनि उनी नु’हाइरहेको बेला लुकेर उसको भिडियो बनाएको छ र आफुसँग सम्बन्ध बनाउन बा*ध्य बनाएको छ । रुबी र मेरो ६–७ कक्षा देखीनै प्रेम थियो, १० कक्षामा पढदै गर्दा हामी घरबाट भा’गेर गयौं । सितामढीको डुमरामा बिहे पनि गर्यौ तर उसको आमाले हामीलाई अलग बनायो । रुबीको आमाले हामी दुवैलाई धेरै सतायो, धेरै गा’लि दियो । जिवनमा यति दु:ख कसैलाई दिन हुदैन । रुबी त्यो दिन ब्यूटी पार्लर जान भन्छु भनेर मेरो डेरामा आयो । त्यो दिन बसेर हामी धेरै बेर कुरा गर्‍यौं त्यसपछि हाम्रो झ’ग’डा भयो । झ’ग’डा भएपछि रुबीले आफुलाई मा*रि’दे*उ भन्यो तर मैले म आफु म*र्* छु तर तिमीलाई म मा*र् *न सक्दिन भने तर त्यो दिनको झ’ग’डा’मा रुबीलाई मा*रे, अहिले पनि मेरो हात कांपी रहेको छ । पा’ग’ल भएको छु ।

हामीले सोचेका थियौ कि कोठा लिएर अलग्गै बस्छु भनेर तर हामी डि’प्रे’स’नमा पुगीसकेका थियौं । रुबीको आमाले हामीलाई धेरै मा’न’सिक या!ता!ना दियो । यस्तो आमालाई भगवानले अब नबनाउन । रुबीको आमाले मलाई गा’ली दिन्छ, मेरो बुवाआमाले रुबीलाई गा’लि दिन्छ यति त’ना’व कसैलाई नदेउ । का’नू’नले धेरै गरे मलाई कु’ट’छ, ५ / १० वर्ष जे*ल हाल्छ तर त्यो मलाई मन्जुर छैन । म आफुलाई आफै स’जा’य दिन्छु । म अब बा’च्न सक्दीन, आफुलाई आजै आ*गो लगाउछु । प्रेम के हो भनेर साबित गर्न म आफु म*र् *छु अनी दुनियाले पत्याउछ । रुबी मलाई कुरेर बसी रहेकी छिन, म पनि रुबी निर जादैछु ।

राजन महतो, राजु र त्यो रुबीको आमा जब सम्म यो धर्तिमा जि’वित रहन्छ कोही खुशी रहन सक्दैन । मलाई प्रहरीले प’क्रा’उ गर्छ भन्ने डर छैन । का’नू’नलाई म सम्मान गर्छु । त्यो रिक्सावालाको कुनै ग’ल्ती छैन त्यसलाई केही नगर्नु, छोडी दिनु । त्यसलाई मैले बोलाएको थियो त्यो नि’र्दोष छ । भिडियो बनाइसके पछि लक्ष्मणले माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान आफुलाई आ*!गो लगाएका थिए । घा!इ’ते अवस्थामा प्रहरीले उनको उ!द्धा’र गरेर अस्पताल पुर्‍याए पनि लक्ष्मण पासवानको उ’पचारको क्रममा ज्*या’न गएको छ।

क्रो*ध’मा बोलेको शब्द, चालिएको कदम कहिल्यै उ’चित हुँदैन । आ’वे’गले लिएको नि’र्णयले क्षणभरमै जीवन त*ह’स न*ह’स पार्छ । रि’स शान्त भएपछि मात्र निर्णय लिने गर्नुस्।

सार्वजनिक जीवनमा सामान्य देखिने व्यक्तिहरूभित्र ग’हिरो ए’क्’लोपन लुकेको हुनसक्छ त्यसैले सं’वे’दनशील बन्ने साथ दिने र समयमै सहारा दिने बानी हाम्रो जिम्मेवारी हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖