• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

खोलामा नुहाउन गएका ४ किशोरको डुबेर मृत्यु


  • धनकुटा खबर
  • .

कैलाली । कैलालीको गोदावरी नगरपालिका-९, सहरी झोलुङ्गे पुल नजिक खुटिया खोलामा नुहाउन गएका ४ जना किशोरको डुबेर ज्यान गएको छ ।

खोलामा सात जना नुहाउन गएका थिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार मृतहरूको नाम ठेगाना खुल्न बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖