• Monday 26th of October 2026

काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज डाइभर्ट


  • धनकुटा खबर
  • .

दाङ । काठमाडौबाट सुर्खेतका लागि उडान भरेको वुद्ध एयरको जहाज नेपालगन्जमा आकस्मिक डाइभर्ट गरेको छ ।

वीरेन्द्रनगरको मौसम प्रतिकुलहुँदा जहाज दाङको तुलसीपुर आकाशबाट नेपालगन्ज तर्फ मोडिएको थियो ।

वीरेन्द्रनगरमा पछिल्लो एक घण्टामा २७ मिलिमिटर वर्षा मापन भएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖