यस वर्षको दसैँमा पनि नयाँ नोट साट्ने सुविधा उपलब्ध नहुने भएको छ।
बैंक र वित्तीय संस्थाले पनि नयाँ नोटको आपूर्ति सीमित राख्ने निर्णय गरेका छन्।
यसले पर्वको समयमा नगद साटफेरामा असुविधा उत्पन्न हुने सम्भावना छ।