नेपालमा पहिलोपटक अत्याधुनिक एयर एम्बुलेन्स विमान आज काठमाडौंमा अवतरण हुँदैछ। अमेरिकी सहयोगमा प्राप्त सो विमानको मूल्य करिब १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। यससँगै आजै नेपाली सेनाले थप एक सैनिक विमान पनि प्राप्त गर्ने भएको छ।