• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

५२ वर्षको उमेरमा कलेज भर्ना भए वडा अध्यक्ष


  • धनकुटा खबर
  • .

मकवानपुर – मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनालले ५२ वर्षको उमेरमा औपचारिक शिक्षा सुरु गर्दै हाल हेटौँडाको निर्मल बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्ष समाजशास्त्र र स्वास्थ्य विषय पढिरहेका छन्।

वि.सं. २०५२ मा एसएलसी पास गरेका उनले २७ वर्षपछि आफ्नै नेतृत्वमा कक्षा १२ सम्म विस्तार गरिएको विद्यालयमा पुनः भर्ना भई २.६ जिपिएसहित १२ कक्षा उत्तीर्ण गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖