• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

२ जना मृतावस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । बारा र सुनसरीमा २ जना मृतावस्थामा फेला परेका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुर शान्ति टोलस्थित धर्मशालाको पेटीमा सर्लाही ईश्वरपुर नगरपालिका-७ फुल्जोर घर भएका ६० वर्षीय गोपाल चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका-६ स्थित इटहरी मेडिकल हलको पछाडी अन्दाजी ५० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖