• Monday 26th of October 2026

रुपन्देही–३ उपनिर्वाचनका लागि रास्वपाका ९ आकांक्षी रवि लामिछानेलाई भेट्न पुगे नक्खु कारागार


  • धनकुटा खबर
  • .

रुपन्देही–३ उपनिर्वाचनका लागि रास्वपाका ९ आकांक्षी रवि लामिछानेलाई नक्खु कारागारमा भेट्न पुगे।

कारागार प्रशासनको व्यवस्था अनुसार दुई–दुई जना पालोमा भेट भए। सुलभ खरेल र पार्थिबेन्द्र उपाध्यायले सबैभन्दा लामो समय छलफल गरे।

तर, उम्मेदवार चयनबारे सभापति लामिछानेले कुनै संकेत नदिई, निर्णय सचिवालय बैठकपछि मात्रै हुने बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖