• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

गोंगबुमा भेटियो ४ करोड


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजधानीको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ ।

मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ठुलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो ।

छापा मारेर करिब ४ करोड रुपैयाँ बरामद भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले जानकारी दिए ।

उनले यसबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖