कोशी प्रदेशका आर्थिक मामिला मन्त्री राम रानाका गाडी चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ।
ललितपुर हरिसिद्धिमा ११ वर्षीया बालिकालाई ठ’क्कर दिँदा घा’इते भएकी थिइन्।
बीएण्डबी अस्पतालमा उपचारपछि बालिका डिस्चार्ज भएकी छन्।
बालिकाको उपचार खर्च चालक पक्षले बेहोरेको छ।
