• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

आगजनीमा परी झलनाथ पत्नी घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रदर्शनकारीहरूको आगजनीमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार सख्त घाइते भएकी छन् ।

उनलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्‍याइएको खबर प्राप्त भएको छ ।

उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖