• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

काँग्रेसका नेताले गरे आत्महत्या


  • धनकुटा खबर
  • .

अमेरिकाको टेक्सास निवासी नेपाली काँग्रेसका नेता हरिबोल भण्डारी आफ्नै निवासमा आज झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका भण्डारी नेपाली कांग्रेस सम्बद्ध जनसम्पर्क समितिका केन्द्रीय सदस्यसमेत रहेका थिए ।

साथै उनले दुई पटक महासमिति सदस्यको जिम्मेवारी पनि सम्हालेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖