• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

बालुवाटारको एक वर्कसपमा २ वटा शव भेटियो


  • धनकुटा खबर
  • .

बालुवाटारस्थित पवित्र वर्कसपमा २ वटा शव भेटिएको छ ।

जेनजी आन्दोलनको क्रममा गरिएको आगजनीबाट जलेको अवस्थाका भेटिएका ती शव कसका हुन् भन्ने पहिचान नखुलेको सुरक्षा स्रोतले जनाएको छ ।

अहिले बिहान सरसफाइका क्रममा शव भेटिएका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖