• Friday 9th of October 2026

जेन-जि सहिद ओब्जन बुढाकी आमा भन्छिन् : एकदिन काठमाडौं देखाउँछु भन्थ्यो,आफु बितेर गयो, मलाई काठमाडौं देखाइ गयो


  • धनकुटा खबर
  • .

काठमाडौ । एकदिन काठमाडौं देखाउँछु भन्थ्यो ।

आफु बितेर गयो, मलाई काठमाडौं देखाइ गयो।

जेन-जि सहिद ओब्जन बुढाकी आमा , आफ्नो प्यारो छोराको अन्तिम मुख हेर्न ४ दिन लगाएर बाजुरा बाट काठमाडौं आइपुगेकि छन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖