• Friday 9th of October 2026

देउवाको घरमा भेटिएको रक्सीको मूल्य : नेपाली करिब १ करोड २० लाख रुपैयाँ


  • धनकुटा खबर
  • .

देउवाको घरमा Royal Salute 53 Years नामको रक्सी भेटिएको खबर बाहिर आएको थियो। उक्त रक्सीको बारेमा बुझ्दा उक्त रक्सी विशेष संस्करण बेलायतकी महारानी एलिजाबेथ द्वितीयको गद्दी आरोहणको उपलक्ष्यमा सीमित संख्यामा उत्पादन गरिएको हो।

Royal Salute 53 वर्षको whisky को मूल्य करिब $90,000 हुन आउँछ। विशेषज्ञहरूको भनाइमा, यो प्रिमियम स्तरको व्हिस्की विश्वमै सङ्ग्रहणीय वस्तु मानिन्छ र सामान्यतया शोकेसमा सजाएर राखिने गर्छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖