• Friday 9th of October 2026

काठमाडौंतर्फ आउँदै गरेको बस र टिपर यसरी ठोक्किएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-२ चालिसेमा यात्रु बस र टिपर ठोक्किएका छन् ।

भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०३३५ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१– ००६ ख ४२६० नम्बरको टिपर आज बिहान ठोक्किएका हुन् ।

दुर्घटनामा व्यक्ति घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

विष्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖