• Friday 9th of October 2026

बुबा म भाटभटेनीको ४ तला माथि ट्रयापमा परेँ भन्दै फोन गरेका विकासको शव फेला


  • धनकुटा खबर
  • .

विकास रसाइली जो ललितपुरमा बस्दै आएका थिए। उनी , भदौ २४ गते Gen-Z आ!न्दो’लनका बेला साँझ कोटेश्वर भाटभटेनीमा पुगे।

विकास भाटभटेनीको चौथो तलामा पुग्दा तलबाट उनीसँगै गएका अरू आ!न्दो’लनकारीले तलबाट आ!गो लगाइदिए।

आ!गोको ल!प्काको कारण ओर्लिन नसक्ने भएपछि उनले बुबालाई फोन गरेर भने, “बुबा म भाटभटेनीको ४ तला माथि ट्र!या’पमा परेँ।”

आज प्रहरीले भाटभटेनीको चौथो तलामा उनको श!व पुरै ज’ले’को अवस्थामा फे’ला परेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖