उनले सामाजिक सञ्जालमा लेखेका छन्-
मेरो नाम hit list मा छ अरे भन्ने सुनाउँछन् साथीहरु ! उडन्ते कुरा हो कि साँचै हो ? साँचै भए म कहाँ आउनु पर्ने हो म आउँछु !
एक चोटि चाहिँ समूह र हतियार बिनै रिङ रोकेर भिंडौँ किक बक्सिङ हानाहान गरौँ सिङगल सिङ्गल ! भन्ने मेरो चाहना छ ! छ दम ??? डरपोकहरु… सुपाडी किलर रे मुला !
तेरो सुपाडी ननिकाली छोडेछु भने हाम्पन नेपाली होइन लु !
