अन्तरिम सरकारको सञ्चारमन्त्री पदभार ग्रहणपछि जगदीश खरेलले भने- २५ वर्ष प्रश्न सोधेर बिताएँ, आज जवाफ दिने ठाउँमा छु । मेरो अनुहारमा जे छ त्यही हो, लुकेको केही छैन ।