अब देखि सरकारी कर्मचारीले घुस मागेमा सिधै अर्थमन्त्रीलाई इमेल गर्न सकिने भएको छ । अर्थमन्त्रीको इमेल rameshwor@mof.gov.np मा मेल गरेर अर्थमन्त्रीलाई गुनासो टिपाउन सकिने भएको हो